सेलपे सेवा र सस्तोडिलबीच बीच सहकार्य, ४० प्रतिशतसम्म छुट हुने



सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तोडिलसँग आगामी क्रिसमस र नयाँ वर्ष २०२०लाई लक्षित गर्दै सेल ए ब्रेरिएसन अफरको लागि सहकार्य गरेको छ । यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ ।

यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तोडिलसँगको सहकार्य गरी अफर ल्याएको छ ।

जस अन्तर्गत ग्राहकहरुले सस्तोडिल मार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एप्प मा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् थप १० प्रतिशत डिस्काउन्ट विभिन्न सामान खरिदमा पाउने छन् ।


क्लिकमान्डु