गरिमा विकास बैंकले रेडक्रसलाई दियो आइस ब्याग



काठमाडौं । गरिमा विकास बैंक महेन्द्रपुल पोखरा शाखाका शाखा प्रमुख दीपेन्द्र पोख्रेलले नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण गरेका छन् ।

बिहीबार पोखरेलले नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे उक्त ब्याग हस्तान्तरण गरेका हुन् ।

बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको हो ।


क्लिकमान्डु