तस्बीरमा यस्तो देखियो जनता र ग्लोवल आइएमई बैंकको एकीकृत कारोबार



काठमाडौं । जनता बैंक र ग्लोवल आइएमई बैंक आपसमा मर्ज भई ग्लोवल आइएमई बैंकको नाममा एकीकृत कारोबार शुरु गरेका छन् । अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीबी नेपालले एकीकृत कारोबारको उदघाटन गरे ।

मर्जपछि ग्लोवल आइएमई बैंक सबै वित्तीय सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । यो मर्जरले अन्य बैंकलाई मर्जमा जान दबाब परेको छ ।


पुष्प दुलाल