एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा सार्वजनिक




काठमाडौं । एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भर्खरै सार्वजनिक भएको कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि रहेको छ जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ जसमा धेरै लुगाहरु एकैचोटी सुकाउन सकिन्छ । ¥याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँछ ।

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जस्ले कपडा धुनुका साथै १०० प्रतिशत सुकाउछ ।


क्लिकमान्डु