यी मोडलका गाडीमा बिएस–६ पेट्रोल इन्जिन राख्ने योजनामा महिन्द्रा




काठमाडौं । गाडी निर्माता कम्पनी महिन्द्राले कम्पनीद्वारा उत्पादित विभिन्न मोडलका गाडीमा बिएस–६ पेट्रोल इन्जिन राख्ने तयारी गरको छ ।

एक हजार भन्दा धेरै विक्रि हुने मोडलमा यो इन्जिन राख्ने योजना भएपनि तत्कालै यो इन्जिन राख्ने योजनामा परेका मोडलहरुमा स्कार्पियो, एक्सयुभि–५०० र मराज्जो रहेका छन् ।

कम्पनीका म्यानेजिङ डाइरेक्टरले दिएको जानकारी अनुसार एक हजार युनिट भन्दा धेरै बिक्रि हुने कारहरुमा यो इन्जिन राख्ने योजना भएपनि तत्काल यो इन्जिन ३ वटा मोडलमा राख्ने योजना रहेको स्पष्ट पारे । तर भेरिटो, भेरिटो भाइब, नुभोस्पोर्ट , जाइलो मोडलमा भने यो इन्जिन राखिनेछैन ।


क्लिकमान्डु