गाडी निर्माता कम्पनी डायम्लरले पनि ११ सय रोजागारी कटौती गर्ने




काठमाडौं । जर्मनीको मल्टिनेशनल अटोमोटिभ कर्पोरेशन डायम्लर पनि विश्वभर रहेका आफ्ना कार्यालयबाट ११ सय व्यवस्थाकिय पदमा रहेका कर्मचारी कटौती गर्ने भएको छ ।

]कम्पनीले कूल कर्मचारीको १० प्रतिशत व्यवस्थापन तहमा रहेर काम गर्दै आएका कर्मचारी कटौती गर्न लागेको कम्पनीद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

कम्पनीको खर्च व्यवस्थापन गर्नका लागि कर्मचारी कटौटी गर्न लागेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु