दुई लघुवित्तलाई राष्ट्र बैंकले दियो मर्जरको स्वीकृती



काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकबाट अन्तिम स्वीकृती पाएका छन् ।

गत फागुन २४ गते वोमी र नागरिक लघुवित्त वित्तीय संस्था आपसमा गाम्भे-गाभिने (मर्जर) सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको थियो ।

राष्ट्र बैंकले भने मंसिर ६ गते (शुक्रबार) मर्जरको लागि अस्वीकृती दिएको छ ।


क्लिकमान्डु