प्रिमियर इन्स्योरेन्सको सीइओबाट बाहिरिए सुधुम्न उपाध्याय, कामु सीइओमा सहदेव तिवारी नियुक्ति

क्लिकमान्डु २०७६ मंसिर २ गते ११:३८ मा प्रकाशित

काठमाडौं । निर्जीबन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्याय बाहिरिएका छन् । उपाध्यायको कार्यकाल कार्तिक मसान्त थियो ।

लामो समयदेखि उपाध्याय कम्पनीको सीइओ थिए । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि डेपुटी सीइओ सहदेव तिवारीलाई कामू सीइओको जिम्मा दिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स