एलजी खुसीको डबल अपग्रेड को पहिलो भाग्यसाली विजेता घोषणा



एलजी नेपालले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक चर्चित योजना ल्याएको थियो ।

खुशीको डबल अपग्रेड नाम दिईएको यो योजना अन्तर्गत एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन,रेफ्रिजेटर,वासिङ मेसिन,भ्याकुम क्लिनर हरुका खरिदमा भाग्यशालीले लक्की ड्र मार्फत डबल अपग्रेड गर्ने मौका पाएका थिए ।

योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता भएका छन् ।


क्लिकमान्डु