दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा,क्षतिको विवरण आउन बाँकी



काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जुद्द बारुण यन्त्र,नेपाली सेनाको दमकलले आगो नियन्त्रणमा लिएको हो । आगो नियन्त्रणमा आएपनि आगलागीबाट भएको क्षतिको विवरण भने आएको छैन ।

क्लब भिक्ट्री अत्याधिक भिड हुने क्लब हो । आगलागी भने एसीको ग्यास या सिलिण्डर पड्केर लागेको भनिएपनि वास्तविक कुरा भने बाहिर आएको छैन ।


क्लिकमान्डु