अपडेट : अग्लो स्थान भएको हुँदा क्लब भिक्ट्रीमा लागेको आगो निभाउन नै मुस्किल



काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो निभाउन दमकललाई कठिन भएको छ ।

दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी

क्लब भिक्ट्री सबैभन्दा माथिल्लो तलामा भएको हुँदा पानीको फोहराले निभाउन नै कठिन भएको छ । अहिले चारवटा दमकलले आगो निभाउने काम गरिरहेका छन् । तर,आगो भने निभेको छैन ।


क्लिकमान्डु