त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने




काठमाडौं । त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस इन्स्टिच्युट अफ चाइनाबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति भएको छ ।

२ दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको वार्ताको अन्तिममा उक्त सम्झौतामा हस्तान्तरण भएको हो ।

वार्तामा १७ वटा सम्झौतापत्रमा हस्तान्तरण तथा सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।


क्लिकमान्डु