धेरैको रोजाईमा एलजिका वासिङ मेसिन




काठमाडौं । एलजि इलेक्ट्रिोनिक्सले फ्रन्ट लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गरेको छ ।

एआइडिडिका फाईदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ । साथै यसले कपडाहरु खराब हुनबाट १८ प्रतिशत जोगाउँछ ।

एलजिको टर्बो वास सुविधाल लुगा थोरै समयमा धुलाउन सहयोग गर्नुका सार्थ ३९ मिनेटमा सफा बनाउँछ ।


क्लिकमान्डु