धेरैको रोजाईमा एलजिका वासिङ मेसिन

क्लिकमान्डु २०७६ असोज १५ गते १६:५३ मा प्रकाशित


काठमाडौं । एलजि इलेक्ट्रिोनिक्सले फ्रन्ट लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गरेको छ ।

एआइडिडिका फाईदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ । साथै यसले कपडाहरु खराब हुनबाट १८ प्रतिशत जोगाउँछ ।

एलजिको टर्बो वास सुविधाल लुगा थोरै समयमा धुलाउन सहयोग गर्नुका सार्थ ३९ मिनेटमा सफा बनाउँछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस