सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सहमति




काठमाडौं । नेपाल सरकार र मिलेनियन च्यालेञ्ज कर्पोरेशनबीच कार्यक्रम कार्यान्वयन सन्दर्भमा सहमति भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र एमसिसिको तर्फबाट एन्थोनी वेल्चेरले हस्ताक्षर गरेका छन् ।

५ सय मिलियन मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनका लागि यो सहमति फलदायी हुने बताइएको छ ।


क्लिकमान्डु