टाटा मोटर्स फोर्ब्सकाे  ३१औं स्थानमा पर्न सफल



काठमाडौं । फोब्र्सले सार्वजनिक गरेको वल्र्ड बेस्ट रिगाडेड कम्पनीज २०१९ को सूचीमा टाटा मोटर्स ३१ औं नम्बरमा पर्न सफल भएको छ ।

विश्वभरका २ हजार कम्पनीहरुमध्येबाट टाटा मोटर्सले उक्त स्थान हात पार्न सफल भएको हो । गत वर्ष टाटा मोटर्स ७० औं स्थानमा रहेको थियो ।

त्यसैगरी, फोब्र्सको ग्लोबल सूचीमा रहेका अन्य १६वटा भारतीय कम्पनीहरुमध्ये टाटा मोटर्स टप फाइभ ग्लोबल अटोमोवाइल म्यानुफ्याक्चरर बन्न सफल भएको छ ।

५० वटा भन्दा धेरै देशका १५ हजार सहभागीहरुमा गरिएको सर्वेक्षणबाट उक्त नजिता निस्किएको फोब्र्सले जनाएको छ ।


क्लिकमान्डु