यस्ता छन् भारतमा सार्वजनिक हुन पाइपलाइनमा रहेका पाँच कार




काठमाडौं । भारत अटोमोवाइल्स क्षेत्रकाे हब मानिन्छ । भारतमा अटोमोवाइल प्रयोगकर्ताहरुको संख्या धेरै रहेको छ । गाडी प्रयोगकर्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ नयाँ विशेषता, बनावट र देखावट सहितका गाडीहरु बजारमा ल्याउने प्रतिस्पर्धा गाडी उत्पादक कम्पनीहरुबीच चलिरहेको छ ।

यहि क्रममा भारतमा केहि समयमै सार्वजनिक हुन लागेका विभिन्न ब्राण्डका कारहरु पाइपलाइनमा छन् । यसरी सार्वजनिक हुने क्रममा रहेका विभिन्न गाडीहरुमध्ये सबैभन्दा पहिला सार्वजनिक हुन लागेका पाँच कारहरु यस्ता छन् ।

१. मारुती सुुजुकी एस–प्रेसो  

२. निशान न्यु एक्स– ट्रेल

३. हुन्डाई न्यू एलेन्ट्रा 

४. भल्भो न्यू एस–६०

५. टाटा अल्ट्रोज 


क्लिकमान्डु