यी हुन भारतमा अहिले निकै रुचाइएका ५ कार



काठमाडौं । पछिल्लो समय विभिन्न गाडी उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरु धमाधम बजारमा ल्याएका छन् ।

बजारमा ल्याएका धेरै गाडीहरुमध्ये भारतीय बजारमा अत्याधिक धेरै रुचाइएका ५ कार कुन-कुन होलान त ?

विभिन्न पक्षहरुलाई आधार मानेर गरिएको सर्वेक्षणले यी ५ कार अहिले निकै रुचाइएका कारको लिस्टमा पर्न सफल भएका छन् ।

१ . रेनो ट्राइबर  

२. किया सेल्टोस 


३. मारुती सुजुकी एक्सएल-६  


४. हुन्डाई भेन्यु 


५. एमजि हेक्टर


क्लिकमान्डु