क्यानडाको बिबिएलयुभिका सामान अब नेपालमा पनि पाइने



काठमाडौं । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने अन्तर्राष्ट्रिय ब्राण्ड बिबिएलभुभिका सामानहरु नेपालमा पनि पाइने भएका छन् । नेपालका लागि आइएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटिल स्माइल्स कम्पनीले सामाग्रीहरु भित्राएको हो ।

कम्पनीको आइएमएस लिटिल स्माइल्स सिटी सेन्टर कमल पोखरीमा रहेको छ । यो नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम रहेको कम्पनीको दाबी छ ।
क्यानडियन ब्राण्ड बिबिएलयुभिले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ टाइम, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ ।

कम्पनीले यी उत्पादनहरु स्मार्र्ट डोकोबाट पनि उपलब्ध हुनेछन ।


क्लिकमान्डु