नविल बैंकले ६० जना कर्मचारी माग्यो

क्लिकमान्डु २०७६ भदौ २५ गते १०:२४ मा प्रकाशित

काठमाडौ। नबिल बैंकले ६० जना कर्मचारी मागेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो ।

म्यानेजमेन्ट ट्रेनिका लागि ब्यवस्थापनमा स्नातकोत्तर र ट्रेनि एसिस्टेन्टका लागि स्नातकसम्मको अध्ययन पूरा गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स