टिसिएलको बडा अफर थाइल्याण्डको सफर



काठमाडौं । टिसिएल टेलिभिजनले दशैंलाई लक्षित गरेर योजना ल्याएको छ ।

२०७६ सालको दशैंलाई लक्षित गरेर टिसिएलले बडा अफर थाइल्याण्ड को सफर योजना ल्याएको हो ।

यो योजनामा टि.सि.एल. ब्राण्डका उत्पादनहरु जस्तै एल. इ. डि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमिति अवधीका लागि लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु