बुटिक विमानस्थल बनाउने समय तीन महिना थप



काठमाडौं । सरकारले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलका रुपमा निर्माण गर्ने योजनाको समयसीमा तीन महिना थप गरेको छ ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन बोल्दै बुटिक विमानस्थल बनाउनका लागि असार मसान्तसम्मको समय थप गरिएको जानकारी दिए ।

उनका अनुसार बुटिक विमानस्थल विकास सम्बन्धि कार्यविधी २०५० लाई २०७५ चैत मसान्तालाई २०७६ असार मसान्त बनाइएको जानकारी दिए ।


क्लिकमान्डु