गुराँस लाइफको बोनस स्वीकृत, इतिहासकै सर्वाधिक बाेनस भएको दाबी



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर स्वीकृत भएको छ हालै सार्वजनिक भएको बोनस दर अनुसार ८७ रुपैंया कायम भएको छ ।
नेपालको बीमा इतिहासमै पहिलो पटक सर्वाधिक रु. ८७ कायम भएको कम्पनीले दाबी गरेको छ ।
८० वटा कार्यालयहरु मार्फत् जीवन बीमाको सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत् देशको कुना काप्चामा रहेका बीमितहरुलाई बीमा सेवा पु¥याउँदै आएको छ ।


क्लिकमान्डु