सुर्या लाइफले ८८ करोडको हकप्रद सेयर जारी गर्ने, ग्रेड फोर रेटिङ



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रद सेयरलाई केयर नेपालले ग्रेड फोर रेटिङ दिएको छ ।

कम्पनीले ८८ करोडको हकप्रद सेयर जारी गरेपछि चुक्ता पूँजी २ अर्बभन्दा बढी हुने छ ।
जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

इक्राले औसतभन्दा तल रहेको रेटिङ सुर्या लाइफको हकप्रदलाई दिएको हो ।
कम्पनीको बीमा शुल्क आर्जन बढेपनि पोलिसी सरेन्डर गर्ने क्रम बढेको केयर नेपालले गरेको रेटिङमा उल्लेख छ ।


क्लिकमान्डु