नेको इन्स्यारेन्सले १४ करोड बराबरको बोनस सेयर दिने



काठमाडौं । नेको इन्स्योरेन्सले १४ करोड ११ लाख ५३ हजार ४०८ बराबरको बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट १२ प्रतिशतले हुन आउने बोनस सेयर दिन लागेको हो ।

यस्तै ७४ ला २९ हजार १२७ बराबर नगल लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्टकलाई जानकारी गराएको छ ।


क्लिकमान्डु