नेको इन्स्यारेन्सले १४ करोड बराबरको बोनस सेयर दिने

क्लिकमान्डु २०७६ असार १८ गते १३:२९ मा प्रकाशित

काठमाडौं । नेको इन्स्योरेन्सले १४ करोड ११ लाख ५३ हजार ४०८ बराबरको बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट १२ प्रतिशतले हुन आउने बोनस सेयर दिन लागेको हो ।

यस्तै ७४ ला २९ हजार १२७ बराबर नगल लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्टकलाई जानकारी गराएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स