आइएमई जनरल इन्स्योरेन्स सेयर मूल्य समायोजन



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले ५ प्रशितश बोनस सेयर आफ्ना सेयरधनीलाई दिने प्रस्ताव गरे लगत्तै सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३६२.८६ रहेको छ । यस्तै कूल औसत सेयर मूल्य ४२४.७६ रहेको छ ।


क्लिकमान्डु