स्नातक तहको परीक्षा फारम खुल्यो



काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षा फारम खुलाएको छ ।

असार ३ गतेदेखि साउन १ गतेसम्म परीक्षा फारम भर्न पाइनेछ । त्यस्तै म्याद सकिएको १ सातासम्म दोब्बर दस्तुर तिरेर फारम भर्न पाइनेछ ।


क्लिकमान्डु