जब प्रधानमन्त्री ओली रेल चढेर लण्डनबाट पेरिस हिँडे

क्लिकमान्डु २०७६ जेठ २९ गते १८:५८ मा प्रकाशित

तस्बिर : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, विष्णु रिमाल

काठमाडौं । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार लण्डनबाट रेल चढेर पेरिस पुगेका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै पेरिस तिर रेलमा भन्दै फोटो सेयर गरेका छन् ।

प्रधानमन्त्रीले पेरिसमा फ्रान्सका राष्ट्रपतिसँगै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स