तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण)



काठमाडौं । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका)लाई २ खर्ब १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई २ खर्ब १३ अर्ब ८२ करोड बजेट विनियोजन गरेका हुन् ।

कुन पालिकाले कति बजेट पाए ? पूर्णविवरण हेर्नुहोस्


क्लिकमान्डु