सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गाउँ (दमक नगरपालिका)ले सरकारबाट ४९ करोड ६८ लाख रुपैयाँ बजेट पाएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिकाले जम्मा १९ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट पाएको छ । तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण) प्रधानमन्त्री … Continue reading सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड