जनकपुरको भानुचोकमा सामसुङको सेवा केन्द्र खुल्यो




काठमाण्डौ । आइएमएस केयरले जनकपुरको भानुचोकमा सेवा केन्द्र सञ्चालनमा ल्याउको छ । यो सेवाकेन्द्र स्थापनापश्चात १८ वटा सेवाकेन्द्र पुगेका छन ।
आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्ने उदेश्य रहेको बताए । प्रत्येक सेवा केन्द्रको स्थापनासंगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” उनले भने ।


क्लिकमान्डु