५ वर्षभित्र काम विग्रिए निर्माण व्यवसायीले नै बनाउनु पर्ने




काठमाडौं । कुनै कामको ठेक्का हात लिने र त्यो बनाउन समय लगाउने रोग नेपालमा व्याप्त छ । यति मात्रै होइन कमजोर निर्माण प्रणाीलका कारण सडक वा अन्य कुनै काम टिकाउ नहुने समस्या एकदम धेरै छ ।

तर अव काम गरेको निर्माण व्यवसायीले उक्त काम ५ वर्षभित्र विग्रिएमा निर्माण व्यवसायीले नै बनाउनु पर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा यस्तो व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका हुन ।


क्लिकमान्डु