बैंकहरुको बिग मर्जरलाई कर छुट दिएनन् अर्थमन्त्रीले, प्रोत्साहन मात्रै, बीमालाई पनि मर्जरमा लगिने



काठमाडौं । बजेटमार्फत् अर्थमन्त्रीले बैंक र बीमाको बिग मर्जरलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन् । यो क्षेत्रले बजेटमार्फत् आयकर छुटको सुविधा अपेक्षा गरेको थियो ।

बैंकको ‘बिग मर्जर’ गराउन बजेटमा अर्थमन्त्रीको नीतिगत सम्बोधन, संख्या घटाउने जिम्मा राष्ट्र बैंकलाई

तर, वितरणमूखी बजेट ल्याएका अर्थमन्त्रीले यी क्षेत्रलाई कर छुटको कुनै पनि सहुलियत दिएनन् ।

बजेटमा बिग मर्जरः राष्ट्र बैंकसँग छलफलै नगरी कस्तो तयारी गर्दैछन् अर्थमन्त्री खतिवडा ?

‘बैंक तथा वित्तीय संस्था भाग्ने नीति लाई निरन्तरता दिने ठूला बैैंकलाई गाभ्न प्रोत्साहन गरिनेछ,’ अर्थमन्त्रीले बजेट भाषण गर्दै भने, ‘बीमा क्षेत्रलाई पनि भाग्ने नीतिलाई अघि बढाइनेछ ।’


क्लिकमान्डु