बजेटमा बिग मर्जरः राष्ट्र बैंकसँग छलफलै नगरी कस्तो तयारी गर्दैछन् अर्थमन्त्री खतिवडा ?

काठमाडौं । बजेट नजिकिँदै गएपछि बैंकहरुको ‘बिग मर्जर’ के होला भन्ने सर्बत्र चासो छ । बैंकका लगानीकर्ता र बैंकरहरु बजेटले बिग मर्जरमा विषेश व्यवस्था गर्दै आयकर छुट होस् भन्ने चाहेका छन् । ‘बैंकहरुको संख्या धेरै भयो, १५/१६ वटामा झार्नुपर्छ’ मर्जर सम्बन्धी निर्णय गर्ने स्वायत्त निकाय हो राष्ट्र बैंक । तर, कर छुट दिने अधिकार भने … Continue reading बजेटमा बिग मर्जरः राष्ट्र बैंकसँग छलफलै नगरी कस्तो तयारी गर्दैछन् अर्थमन्त्री खतिवडा ?