एक सांसदलाई ६ करोड दिए अर्थमन्त्रीले, ९० अर्ब बजेट विनियोजन



काठमाडौं । अत्याधिक आलोचना भएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडलाई बढाएर ६ करोड पुर्याएका छन् ।

यसको खर्च गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको अर्थमन्त्रीले जानकारी दिए ।


क्लिकमान्डु