रेल र जल यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले रेल र जल यातयात योजनाका लागि १ खर्ब ६३ करोड ५२ करोड विनियोजन गरेको बताएका छन ।
आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन।
रेल र जल यातायात सरकारको विषेश योजनामा परेका छन ।