सरकारले उदयपुर र हेटौडा सिमेन्टको क्षमता बढाउने
काठमाडौ । सरकारले उदयपुर र हेटौडा सिमेन्टको क्षमता बृद्धि गर्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त कुरा बताएका हुन ।
साथै उनले जनतालाई स्वदेशी सिमेन्ट र रड प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारको योजना रहेको उनले बताए ।