सहकारीलाई मर्जरमा लगिने, ब्याजदर प्रतिस्पर्धी बनाइने
काठमाडौं । सरकारले सहकारी संस्थालाई मर्जरमा जानको लागि प्रोत्साहन गर्ने भएको छ ।
सहकारी तथा भूमि व्यवस्थाको लागि ७ अर्ब ६९ करोड विनियोजन भएको छ। कृषि, उर्जा, आवास, पर्यटन क्षेत्रमा सहकारीले प्रवेश पाउने भएको छ ।
बचत तथा ऋणको काम गर्ने सहकारीलाई मर्जमा जान प्रोत्साहन गर्ने । ब्याजदर प्रतिस्पर्धी हुने बजेटमा उल्लेख छ ।