सिँचाई क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले सिँचाई क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

रानी जमरा, भेरी–बबई साईभर्सन अघि बढने २ अर्ब ५ करोड बजेट विनियोजन भएको छ ।

मधेशमा सिंचाईको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ ।


क्लिकमान्डु