आगामी ५ वर्षमा फलफुल उत्पादन दोब्बर, कौसी खेतीलाई प्रोत्साहन गर्ने




काठमाडौ । सरकारले आगामी ५ वर्षमा फलफुल उत्पादन दोब्बर बनाउने भएको छ ।

त्यसैगरी कौसी खेतीलाई प्रोत्साहन गरी उत्पादन बृद्धि गरी अर्गानिक खेतीमा विषेश ध्यान दिने भएको हो ।

बजेटमा कृषिसम्बन्धि व्यवस्थामा उक्त व्यवस्था गरिएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले डा.युवराज खतिवडाले बताएका हुन ।


क्लिकमान्डु