अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा बजेट प्रस्तुत गर्दै
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा बजेट पेश गर्न संघीय संसद पुगेका छन् ।
अबको केही समयमा उनले बजेट सार्वजनिक गर्ने छन् ।
केही समय अगाडि मन्त्रिपरिष्को बैठकले बजेट पास गरेको थियो ।