रेनल्ट कम्पनीका गाडीको नयाँ मूल्य सार्वजनिक, कुन गाडीलाई कति पर्छ ? (सूचीसहित)




काठमाडौं । रेनल्ट कम्पनीद्धारा उत्पादित विभिन्न मोडलका गाडीहरु नेपालमा पनि प्रयोग हुँदै आएका छन । उक्त कम्पनीका गाडीले नेपालमा राम्रो बजार लिइरहेका छन । रेनल्टका धेरै मोडलहरु गाडी प्रयोगकर्ताहरुको रोजाइका गाडी बन्ने गरेका छन ।

हालै नेपालका लागि रेनल्टको आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्सले विभिन्न मोडलहरुका लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । कुन मोडलको गाडी किन्दा अब कति पैसा तिर्नुपर्छ त ?

यस्तो छ हालै सार्वजनिक गरिएको मूल्यसूचि ।


क्लिकमान्डु