बजेटका लागि ६१ प्रश्नको जवाफ दिँदै गभर्नर, उद्योगी, बैंकर, नेता तथा सांसदहरु (फोटो फिचर)



काठमाडौं । बिहीबार अर्थ समितिले आयोजना गरेको आगामी आर्थिक वर्ष २०७६-०७७ को प्रि-बजेट छलफल कार्यक्रममा आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको गभनर चिन्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नर, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, उद्योग परसंघ, चेम्बर अफ कमर्श, नेता तथा सांसदहरुको उपस्थिती रहेको थियो ।

उनीहरुलाई अर्थ समितिले दिएको नौ पृश्ठमा समेटिएको ६१ वटा प्रश्नको राय दिएका छन् । ६१ वटा प्रश्नमा बजेट कस्तो हुनुपर्छ, यो पारदर्शी छ की छैन, कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छ ? जस्ता प्रश्न रहेका थिए ।

तस्विरः सोभित थपलिया


क्लिकमान्डु