समिट एअरको विमान दुर्घटना

क्लिकमान्डु २०७६ वैशाख १ गते १०:२५ मा प्रकाशित

काठमाडौ  । समिट एअरको विमान दुर्घटनामा परेको छ ।

लुक्ला विमानस्थलबाट रामेछाप उड्न लागेको विमान रनवेमा दुर्घटनामा परेको हो ।

समिट एयरको जहाज श्री एयरको हेलिकप्टरसँग चिप्लिएर ठोकिएको थियो ।

दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स