चौधरी ग्रुपले सोलारबाट ६०० मेगावाट बिजुली निकाल्ने



काठमाडौं । व्यावसायीक घराना चौधरी ग्रुपले ६०० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । लगानी सम्मेलनको अवसरमा चौधरी ग्रुपले यस्तो घोषणा गरेको हो ।

चौधरी ग्रुपले स्काइ पावरसँगको संयुक्त लगानीमा सोलार प्लान्ट राखेर ६०० मेगावाट बिजुली उत्पादन गर्न लगोको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।


पुष्प दुलाल