एलआईसी नेपालले १२ प्रतिशत बोनस शेयर दिने



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १२∞ वोनस शेयर र कर प्रयोजनार्थ ०.६३∞ नगद लाभांश दिने भएको छ ।

आ.ब. २०७३÷०७४ मा कम्पनीले १,७८,५११ नया“ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २६३ करोड ३५ लाख संकलन गरेको छ । २०७४ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ७,२०,४५० र कूल जीवन बीमा कोषमा रु. ३,३५५ करोड संकलन भएको थियो । आ.ब. २०७३÷०७४ मा कम्पनीको कूल जीवन बीमा कोषमा २६.७१∞, प्रथम बीमाशूल्क आर्जनमा १६.२६∞, बीमालेख बिक्रीमा २१.६७∞, लगानीतर्फ ३०.४०∞, लगानीबाट प्राप्त आम्दानीमा ४५.४३∞ को बृद्धिदर रहेको थियो ।
आ.ब. २०७५÷०७६ को पौष मसान्तसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५८१.१३ करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ४,८६८.७० करोड जम्मा रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु