भक्सवागनले आगामी दशकमा २२ मिलियन इलेक्ट्रिक गाडि बनाउने



काठमाडौ । जर्मनीको गाडि उत्पादन कम्पनी भक्सवागनले आगामी आगामी दश वर्षमा २२ मिलियन इलेक्ट्रिक गाडि उत्पादन गर्ने घोषणा गरेको छ ।

यसभन्दा अगाडि उक्त कम्पनीले १५ मिलियन इलेन्बनाउने लक्ष्य राखेको थियो । तर गत वर्ष कम्पनीले व्याट्रिबाट चल्ने गाडि पचास हजार भन्दा कम बनाएको थियो ।

युरोपमा कार्वनडाइअक्साइड गाडि कम गर्ने योजनालाई आत्मसात गर्दै कम्पनीले इलेन्ट्रिक गाडि उत्पादनमा विशेष जोड दिदै आएको छ ।


क्लिकमान्डु