प्रधानमन्त्री ओली अस्पतालमा , नियमित जाँच हो: निजि चिकित्सक

105
Shares


काठमाडौ । प्रधानमन्त्री के.पी शर्मा ओली त्रिभुवन विश्वविद्यालय स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फलो अप तथा नियमित स्वास्थ्य जाँच गर्न पुगेका छन्।

यस अघि कार्तिका विरामी भएर भर्ना भएका ओलीको नियमित स्वास्थ्य जाँच गर्न अस्पताल लगिएको प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले बताएकी छिन ।
होलबडी चेकअप पछि त्यसको रिपोर्ट पश्चात प्रधानमन्त्री ओली फर्किने बताइएको छ ।