अलबिदा रविन्द्रः अब यस्तो दशैं कहिल्यै आउने छैन…

क्लिकमान्डु २०७५ फागुन १५ गते १७:१५ मा प्रकाशित

काठमाडौं । बुबाआमाका हातबाट गत दशैंमा टिका थाप्दै पर्यटनमन्त्री  रविन्द्र  अधिकारी । यो नै उनको अन्तिम दशैंको टिका भएको छ ।

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्किने क्रममा बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स