मौखिक दिएको एक महिनापछि ज्ञानेन्द्रलाल प्रधानले महासंघबाट दिए लिखित राजिनामा (पत्रसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघका कृषि उद्यम केन्द्र र हरेक कारोबारमा भष्ट्रचार भएको आरोप लगाउदै राजिनामा दिएका छन् ।

माघ १३ गते महासंघको कार्यकारिणी बैठकमा मौखिक राजिनामा दिने घोषणा गरेका प्रधानले त्यसको एक महिनापछि लिखित राजिनामा दिएका हुन् ।

ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए

महासंघको कार्यकारिणी बैठक आज बसेको थियो ।

प्रधानले बुझाएको राजिनामा कृषि उद्यम केन्द्रमा भएको भष्ट्रचार छानबिन गर्न अध्यक्षले काम नगरेमा त्यसमा अध्यक्ष पनि मुछिएको हुने बताएका छन् ।

३८ कार्यकारिणीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ज्ञानेन्द्रजीले राजिनामा दिनुभयो: भवानी राणा

महासंघभित्रको विवादले भने महासंघको छवी भने नराम्रोसँग धमिलिएको छ ।


क्लिकमान्डु