ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजिनामा दिएका छन् । आइतबार बसेको महासंघको कार्याकारीणी बैठकमा कोषध्यक्ष प्रधानले राजिनामा दिएका हुन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर पछिल्लोसमय महासंघभित्र विवाद उत्पन्न भएका थिए । कोषाध्यक्ष प्रधानले कृषि उद्यम केन्द्रको विषयमा मिडियामा दिएको सूचनाको अडियो महासंघ अध्यक्ष भवानी राणाले मिटिङमै सुनाएपछि … Continue reading ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए